१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

कस्ता केटा मन पराउँछन केटीहरु ? जान्नुहोस

एजेन्सी ।  हाँसो–ठट्टा गर्ने मान्छे प्राय कसलाई मन पर्दैन् र, विशेष केटीहरु यस्ता केटालाई बढी मन पराउँछन्, आउनुहोस्, यसबारे जानकारी लिऔं । १. ‘बोर फिल’ हुन दिँदैनन्ः रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति वरिपरि हुँदा कहिले पनि बोर महसुस हुँदैन । यसका साथै उनीहरुको जोकले माहौल हल्का हुन्छ जसका कारण खुसी…