एजेन्सी । चुरोट र मदिराको क्यान्सरको खतराबारे अनुसन्धानकर्ताले एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन। बीबीसीमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार ५ देखी १० खिल्ली चुरोटबराबर १ बोत्तलको स्वास्थ्यमा पर्ने खतरा बराबर हुने देखिएको छ। १० खिल्ली चुरोट र ७५० मिलीलिटर मदिराको स्वास्थ्यमा पर्ने दुष्प्रभाव समान देखिएको हो। ५ देखी १० खिल्ली चुरोट र ७५० मिलिलिटर मदिरामा क्यान्सर…