३ असार २०८३, बुधबार | Wed Jun 17 2026

रुघा लागेको छ यसो गर्नुस (सजिला १२ तरिका)

मायादेवी अनलाइन । वास्तवमै भन्ने हो भने रुघा ठूलो रोग होइन, सामान्य नियमहरूको पालना गरेमा यो आफैं ठीक हुन्छ । तर रुघा लाग्दा जथाभावी गरेमा त्यसबाट ठूलो समस्या आइपर्छ । रुघालाग्दा जथाभावी खाएमा रुघा बिग्रन्छ र पिनास हुने (पीप जम्ने), मासु बढ्ने, एलर्जी हुने, घाँटी सम्बन्धी रोग लाग्ने, आँखा दुख्ने, टाउको असैह्य गरी दुख्ने जस्ता…