१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कलेजो स्वस्थ राख्दा के कुरामा ध्यान दिनुपर्छ ?

मायादेवी अनलाइन । रक्सी नियामित प्रयोग गर्ने व्यक्तिलाई बिस्तारै–बिस्तारै आफ्नो कलेजो बिग्रिदै गरेको हेक्का पनि हुँदैन । कम्तीमा १० वर्षदेखि रक्सी नियमित सेवन या हप्तामा ४ दिन जसो गरेमा सिरोसिस हुन सक्छ । दिनहुँजसो १ बोतल बियर, २ ग्लास वाइन, ६० मिली व्ह्स्किी या १ बोतल लोकल रक्सी १० वर्षदेखि खाँदै हुनुहुन्छ भने सजग हुनुस,…