२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

गोरूसिंगे–सन्धिखर्क सडकमा सास्ती खेप्दै यात्रु

अर्घाखाँची ।अर्घाखाँचीको मुख्य गोरूसिंगे–सन्धिखर्क सडक साँघुरा घुम्ती र फराकिलो नहुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।३९ वर्षअघि बनेको सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नराख्दा यात्रुलाई सास्ती भएको हो । प्रत्येक वर्ष गरिएका योजनाहरू पनि प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् । जनतालाई आशा मात्र देखाइँदै आएको छ । अर्घाखाँचीको मुख्य गोरूसिंगे–सन्धिखर्क सडक ३९ वर्ष…