१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

अर्को चुनावसम्म नेकपा एस बलियो बन्छः उपमहासचिव खतिवडा

रुपन्देही ।नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग तत्काल एकता नहुने बताएका छन् । उनले वाम शक्ति निर्माण गर्न वार्ता र छलफल भइरहेको बताउँदै पार्टी एकता हुने अवस्था नरहेको स्पष्ट पारे । नेकपा एकीकृत समाजवादी रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले वैचारिक कम्युनिष्ट पार्टी…