२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

लोसपा लुम्बिनी प्रदेश दलको नेतामा पाण्डेय सर्वसम्मत

रूपन्देही ।लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोषकुमार पाण्डेय सर्वसम्मत चयन भएका छन् । लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा सदस्य पाण्डेयको अध्यक्षतामा बसेको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामका अनुसार ८७ सदस्यीय प्रदेशसभामा लोसपाका ३ सांसद छन् । पाण्डेय रूपन्देही…