दाङ । दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। थप दुई जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं १० जलौराका १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो। उपचारका क्रममा उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति १: ४० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले…