२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

दाङमा मंसिर १ देखि ३ गतेसम्म अत्यावश्यक बाहेकका गाडी राति चलाउन नपाइने

दाङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका गाडीबाहेक अरु गाडीलाई रातको समयमा चल्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय दाङले विज्ञप्ति निकालेर चुनावका बेला डर, त्रास एवम् भय सिर्जना गरी वातावरण बिथोल्ने जस्ता कार्यहरु हुन सक्ने भन्दै मंसिर १ गते…