२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

रूपन्देही-२ मा राष्ट्रिय जनमोर्चाले नेमकिपालाई समर्थन गर्ने

रुपन्देही । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले रूपन्देही- २ मा सत्तारूढ गठबन्धनले समर्थन गरेका उम्मेदवारलाई समर्थन नगर्ने भएको छ। यसअघि सत्ता गठबन्धनका उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेजी भएपछि सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन गर्ने निर्णय गरेको थियो। गत बुधबारमात्रै सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भन्दै…