१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

रुपन्देही-२ :राजु गुरुङको रिटको सुनुवाइ स्थगित

बुटवल । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको सुनुवाइ स्थगित भएको छ । निवेदकको कानून व्यवसायीबाट आज पेशी तोकिएको रिटको सुनुवाइ स्थगित गराएका हुन् । पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको थियो । सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङको कसुरमा बैंकिङ कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना…