गुल्मी। गुल्मीमा पछिल्लो तीन वर्षको अवधिमा २४९ जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथामसम्बन्धी जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको सचेतना कार्यक्रममा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जिल्लामा पछिल्लो तीन वर्षको अवधिमा १७३ जना पुरुष र ७६ जना महिलाले आत्महत्या गरेका खुलासा गर्नुभयो । तथ्याङ्क प्रस्तुत गर्दै डीएसपी खरेलले आर्थिक…