६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

भ्रष्टाचार मुक्त समाज आजको आवश्यकता : उपसभामुख भुसाल

अर्घाखाँची। प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसालले भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महांसघ अर्घाखाँची शाखाले शनिबार आयोजना गरेको सम्मान तथा पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपसभामुख भुसालले भ्रष्टाचार मुक्त समाज बनाई सुशाससहितको समृद्ध नेपाल बनाउनुपर्नेमा जोड दिनुभयो । उपसभामुख भुसालले लोककल्याकारी राज्य संविधानमात्र सुरक्षित भएको भन्दै जनताले महशुस गर्नेगरी लोककल्याकारी काम गर्नुपर्ने धारणा व्यक्त…