२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

तलव नलिने कपिलवस्तुका एक्ला वडाअध्यक्ष, जसले जोडे स्कुलमा ‘सीसीटिभी’

मायादेवी अनलाइन, जितपुर । गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा आफूले सरकारको कुनै तलव नखाई काम गर्ने उद्घोष गरी चुनाव जितेका कपिलवस्तुको बाणगंगाका एक वडा अध्यक्षले आफूलाई आउने तलवबाट विद्यालयमा ‘सीसीटिभी’ क्यामेरा जडान गरेका छन् । वाणगंगा नगरपालिकाको वडा नम्बर १ मा बाट वडा अध्यक्ष जितेका सञ्जु शारुले आफ्नो तलबबाट सोही वडाको एक स्थानीय…