११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

नेपालगञ्ज उपमहानगरमा पनि सडकपेटी खाली गराउन शुरु

नेपालगञ्ज । काठमाण्डौ महानगरपालिकाले अवैध संरचना भत्काउन थाले लगत्तै नेपालगञ्ज उपमहानगरपालिकाले कार्बाही थालेको छ ।नगरका विभिन्न ठाउँमा सडक तथा सडकपेटी अतिक्रमण गरेर व्यवसाय गर्ने तथा अन्य विभिन्न तरिकाले गरिएका अतिक्रमण उपमहानगरपालिकाले ट्राफिक प्रहरीको सहयोगमा खाली गराउन शुरु गरेको हो । सहरका सबै सडकपेटी खाली गराउने अभियान शुरु गरिएको जनाउँदै नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले सबै…