११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

बुटवलमा प्रचण्डको राजनीतिक प्रशिक्षण

बुटवल । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बुटवल आएका छन् । लुम्बिनी प्रदेशका पार्टी स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिन प्रचण्ड साढे ११ बजे बुटवल आएका हुन् । पार्टीका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीका अनुसार प्रचण्डले दिउँसो तीन बजेसम्म पार्टीका नेताहरुलाई प्रशिक्षण दिनेछन् । दिउसो…