मायादेवी अनलाइन, जितपुर । आफ्नै प्रेमिकाको हत्या गरी दुई बर्षदेखि फरार एक व्यक्ति पक्राउ परेका छन् । कपिलवस्तुको शिवराज न.पा ७ जहभारी बस्ने ३६ बर्षिया काशिराम मुराउलाई २ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । मुराउले २०७७ माघ १० गते दिउसो सैनामैना नगरपालिका वडा न ११ शितलापुर फायर लाईन महेन्द्र राजमार्ग देखी दक्षिण तर्फ…