१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026

रुपन्देही-३ बाट उद्यमी खड्काको स्वतन्त्र उम्मेदवारी घोषणा

भैरहवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उद्योगी केशव विक्रम खड्काले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । सिद्धार्थनगर नगरपालिका(७ निवासी ६१ वर्षीय खड्काले पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारीको घोषणा सार्वजनिक गरेका हुन् । रुपन्देहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी घोषणा सार्वजनिक गर्ने उनी पहिलो…