६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

डेंगीका बिरामी बढे, लुम्बिनी प्रादेशिक अस्पतालमा विरामीको चाप

बुटवल ।साउन लागेसँगै बुटवलमा डेंगीका बिरामी बढ्दै गएका छन् । असारदेखि नै डेंगीका बिरामी अस्पतालमा आउने गरेकोमा साउन लागेपछि भने दैनिक १५/१६ जनामा डेंगीको संक्रमण देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.इन्द्र ढकालले असारमा फाट्टफुट्ट बिरामी आउने गरे पनि साउन लागेपछि भने बिरामी थपिने क्रम बढिरहेको बताए । अस्पतालका अनुसार…