२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बबई नदीमा जलसतहले सतर्कता तह पार गर्यो

दाङ । बबई नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।यसको जलाधार क्षेत्र दाङको तुलसीपुर, घोराई आसपासमा ठूलो वर्षा भइरहेकाले अझै नदीमा पानीको सतह बढ्ने अनुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको खतरा रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।यस्तै, बर्दियाको रम्बापुर, रानी जरूवा नर्सरी, धनवास लगायत कैलाली, कञ्चनपुर, डडेलधुरा,…