२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बुद्धभूमि नगरपालिकाले दियो ३२ वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरभित्रका विद्यालयहरुलाई कम्प्युटर तथा प्रिन्टर वितरण गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागी प्रविधि मैत्री अध्यापन कार्यक्रम अन्तर्गत विद्यालयहरुलाई कम्प्युटर तथा प्रिन्टर वितरण गरिएको हो । नगरपालिकाको सभाहलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि एउटा स्रोत केन्द्रसहित ३२ वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको शिक्षा अधिकृत कृष्ण प्रसाद…