२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

१२ वर्षअघि सुरु भएको गोरुसिङ्गे-बुटवल-लुम्बिनी १३२ केभिएले पूर्णता पायो

सिद्धार्थनगर। बाह्र वर्षअघि थालनी गरिएको गोरुसिङ्गे–बुटवल–लुम्बिनी १३२ केभिएले पूर्णता पाएको छ। आयोजनाअन्तर्गतको मैनिहिया सबस्टेशनको सुरुआतसँगै रुपन्देहीको दक्षिणी क्षेत्रमा भइरहेको विद्युतीय समस्या समाधान हुने देखिएको छ । बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभिए आयोजना २०६७ सालमा सुरु भई ०७२ सालमै सक्नुपर्ने आयोजना थियो तर समयमै काम सुरु हुन सकेको थिएन। विसं २०७२ चैतमा विधिवत्रुपमा सुरु गरिएको काम पनि विभिन्न…