२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका एक युवकको मृत्यु

बुटवल । रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डे मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार विहान भेटिएको प्रहरीले जनाएको छ । मृतक पाण्डेमा मुल सम्बन्धी समस्या रहेको र ताला जाँदा डुबेको…