बुटवल । अनेरास्ववियु रुपन्देहीले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको मुल्यबृद्धिको बिरुद्धमा जिल्लाका बिभिन्न ठाउँमा १ घण्टा चक्काजाम गरेको छ । अनेरास्ववियु रुपन्देहीको योजनामा बुटबलको मिलनचोक, भैरहवा, सैनामैना, देबदह लगायतका स्थानमा १ घण्टा चक्काजाम गरी आन्दोलन गरिएको हो । पटक पटक पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि गरेको विरुद्ध चक्काजाम गरिएको बताउदै अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय…