रोल्पा ।कमजोर आर्थिक अवस्थाका कारण घरमै सुत्केरी भएकी एक महिलाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धबाङ गाउँकी करिब ३० वर्षीया महिलाको दुई साताअघि मृत्यु भएको हो । उनले घरैमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । एक बच्चाको पनि मृत्यु भएको छ । रोल्पा अस्पतालका चिकित्सक डा. प्रकाशबहादुर बुढाले गर्भवतीमा उच्च रक्तचाप देखिएपछि र जुम्ल्याहा…