बुटवल । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमले आफूहरुलाई समेट्न नसकेको अपांगता भएका व्यक्तीहरुले गुनासो गरेका छन् । बुधबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले अपांगता भएका व्यक्तीहरुका अत्यावश्यक आवश्यकतालाई समेट्न नसकेको उनीहरुको गुनासो छ । अपांगता अधिकारकर्मी वलीराम चौरासीयाले प्रदेश सरकारले आफ्ना आवश्यकताहरु भन्दा पनि उडानी सपना देखाएको बताए…