२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

लुम्बिनी प्रदेशले बजेटको आकार घटाउँदै, अघिल्लो बजेटभन्दा पाँच अर्ब कमको बजेट आउँदै

भैरहवा । लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष ०७८र ७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । सरकारले यस बजेटको उदेश्यमा सामाजिक न्यायमा आधारित रही अवसरको सिर्जना, उत्पादन वृद्धि, रोजगारी प्रवद्र्धनन र गरिबी निवारण गर्ने रहेको भनेको थियो । तर सरकार फेरवदलबीच अध्यादेशबाट नयाँ सरकारले असोजमा ल्याएको प्रतिस्थापन बजेटले अघिल्ला सरकारको…