२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

रुपन्देहीको एक कपास उद्योगमा आगलागी, आगो नियन्त्रणको प्रयास

बुटवल । रुपन्देहीमा एक कपास उद्योगमा आगलागी भएको छ। शुक्रबार बिहान ४ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरिले जनाएको छ। सैनामैना–६ मा रहेको लुम्बिनी कपास उद्योगमा बिहानबाट आगो सुरु भएको हो।आगो नियन्त्रणका लागि तीनवटा दमकल सहित नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायका साथै स्थानीयहरुको खटिरहेका छन्। विद्युत् सट भएका कारण आगो लागेको हुनसक्ने…