गुल्मी ।गुल्मी मुसीकोट नगरपालिका–८ कि लक्ष्मी सापकोटा गाउँमा समूहमा आलु खेती गर्छिन् । समूहमा खेती गर्दा मल राख्न, पानी लगाउन र बीऊ किन्न सजिलो भएकाले उनलाई एक्लै खेती गर्दा भन्दा सजिलो भएको छ । स्थानीय तुलसी सापकोटालाई पनि सामूहिक आलु खेतीबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको छ । लक्ष्मीनारायण महिला कृषि सहकारीले महिलाहरुको…