२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बेपत्ताको अवस्था सार्वजनिक गर्न उच्च अदालत बुटवलको परमादेश

रुपन्देही । बेपत्ता पीडित परिवारले सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग गर्दै दर्ता गरेको निवेदन उपर उच्च अदालत तुलसीपुर इजलास वुटवलले परमादेश जारी गरेको छ । वेपत्ता परिवारका तर्फवाट निवेदक वुधु पासी र धनकुमारी थारुले उच्च अदालत वुटवलमा दर्ता गरेको परमादेश निवेदन दर्ता भइ बुधबार भएको सुनुवाईमामा न्यायाधिश नित्यानन्द पाण्डे र ममता…