२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

दाङमा मूल्य वृद्धिको विरोधमा दुई युवा तीन दिनदेखि अनशनमा

दाङ । मूल्य वृद्धिको विरोधमा दाङमा तीन दिनदेखि दुई युवा अनशन बसेका छन् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धिको विरोधमा लमही बसपार्क नजिकै दुई जना युवा अनशन बसेका हुन् । अनशन बस्ने लमही नगरपालिका–५ का डिल्लीराज खनाल र वडानम्बर ४ का बाबु रोका मगर हुन् । डिल्लीराज खनालले सरकारले मूल्य वृद्धि…