२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेपालगञ्जमा उत्पन्न समस्याबारे सर्वदलीय बैठक बस्दै

दाङ । नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक राख्न खोज्दा उत्पन्न समस्या समाधान गर्नेबारे स्थानीय प्रशासनले सर्वदलीय बैठक आह्वान गरेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उत्पन्न असहज परिस्थिति बारे छलफलमार्फत समाधान खोज्न जिल्लाका सबै दललाई बोलाएको सेतोपाटीलाई जानकारी दिए। ‘सर्वदलीय बैठकका लागि हामीले जिल्लास्थित सबै दलका प्रमुख नेतालाई फोन गरिरहेका छौं,’ प्रजिअ खत्रीले भने, ‘आजै…