भैरहवा । बुटवलमा गत १३ गते भएको सुन चोरी घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जना भारतीयलाई पक्राउ गरेको छ । बुटवल उपमहानगर पालिका वडा नम्बर ६ बिपीचोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा अन्दाजी ३ करोड ५० लाख बराबरको सुन चोरी गरेको आरोपमा प्रहरीले भारत साइ एन्क्लेव, गोमती कलोनी, लखनउ बस्ने ३५ बर्षिय मोहद जिशान…