१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

बुटवलमा मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

बुटवल । बुटवलमा मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–६ का १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन गाउँपालिका वडा नं।२ का १८ वर्षीय अभिषेक थारु रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए । बुटवल उपमहानगरपालिका वडा नं।९ कालिकानगर राज्यलक्ष्मी पथमा पार्कीङमा राखेको लु ५६ प…