१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

प्यूठानमा भीरबाट लडेर एक जनाको मृत्यु

प्यूठान । चुनाव प्रचार गरेर फर्कंदै गर्दा भीरबाट लडेर प्यूठानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका– २ लिघा सारिवांग निवासी ५६ वर्षीय धनबहादुर थापाको भीरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बहानेका प्रमुख भानुभक्त अर्यालले जानकारी दिए ।रातको समयमा गाउँमा भएको चुनाव प्रचार गरेर फर्कंदै गर्दा फाउने पोखरी नजिकैको भीरबाट लडेर थापाको…