१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

प्युठानमा गठबन्धन दल र एमालेका कार्यकर्ताबीच झडप, दुवै पक्षका आठ जना कार्यकर्ता घाइते

प्युठान ।प्युठानको सरुमारानी गाउँपालिका वडा नं. ६ को बुढिचौरमा गठबन्धन दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका आठ जना कार्यकर्ता घाइते भएका छन् । सो घटनामा नेकपा एमालेका मन बहादुर पुन द्रोण बहादुर विक, चिर बहादुर कामी, उम बहादुर विक घाइते भएका हुन् । मनबहादुर पुनको टाउकोमा चोट लागेको र ७ वटा टाँका…