रुपन्देही । बेपत्ता आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी दर्ता भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा परेको उजुरीहरुमध्ये ७ सय ७४ वटा उजुरी लुम्बिनी प्रदेशबाट दर्ता भएको हो । आयोगमा अहिले कुल ३ हजार २ सय ८८ उजुरी परेका छन् । जसमध्ये २ हजार ४ सय ८८ उजुरीलाई विस्तृत अनुसन्धानबाट अघि बढाइएको…