मायादेवी अनलाइन, वाणगंगा नेपाली कांग्रेसबाट बाणगंगा ६ को वडाअध्यक्ष पदका लागि करुण टण्डनले उम्मेदवारी दर्ता गराएका छन् । युवा नेता टण्डनलाई कांगे्रसले वडा अध्यक्षको टिकट दिएको हो । पार्टीले टिकट दिएपछि मनोनयन दर्ता गर्दै उहाले अब जित हासिल गर्दैै वडा नम्बर ६ लाई जिल्लाकै समृद्ध वडा बनाउने बताउनुभयो । उहाँले निवार्चनमा आफुलाई अत्याधिक मतका साथ…