बुटवल । चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका बुटवलका एक व्यक्ति घाँटी रेटिएको अवस्थामा घाइते फेला परेका छन् । तामाको तार चोरीको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । बुटवल–११ का ४० वर्षीय नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनी लुम्बिनी प्रादेशिक अस्पतालका सफाइ कर्मचारीसमेत…