१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

कपिलवस्तुमा इंकजेट प्रिन्टर प्रविधिबाट काठको गोलियामा नम्बर राख्न सुरु

कपिलवस्तु । डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो पटक इंकजेट प्रिन्टर प्रविधिबाट काठको गोलियामा नम्बर राख्न सुरु गरेको छ। यसअघि इनामेल पेन्ट र चकले काठको गोलयामा नम्बर लेख्ने गरिएको थियो। काठको गोलयामा नम्बर राख्नका लागि नेपाल मै पहिलो पटक यो प्रविधि भित्र्याइएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताए। प्रिन्टर मेशीन चिनबाट ल्याइएको हो। काठका…