१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

झन्डै ६ करोड खर्चेर बनाइयो रोल्पामा ‘टावर’

दाङ ।रोल्पामा झन्डै ६ करोड लगानीमा टावर निर्माण गरिएको छ। रोल्पा नगरपालिकाको लगानीमा वडा नम्बर ३ सातदोबाटोको डाँडोमा टावर निर्माण गरिएको हो। ‘जनयुद्ध’ स्मृति टावर निर्माण गर्न पाँच करोड ७१ लाखमा टेन्डर आह्वान भएको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले बताए। नगरपालिकाको लगानीमा निर्माण भएको टावरको अगाडि ०५२ फागुन १ गते ‘जनयुद्ध’ सुरु हुँदा सार्वजनिक पहिलो…