२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

दाङमा लेनदेन र रुख कटान मुद्दामा फरार दुई जना पक्राउ

दाङ । दाङमा प्रहरीले लेनदेन र रुख कटान मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेनदेन मुद्दाका लमही नगरपालिका–५ का ५० वर्षीय जीवन थापा मगर र रुख कटान मुद्दाका लमही नगरपालिका–९ का ३३ वर्षीय प्रमोद विक रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लेनदेन मुद्दामा दोषी ठहर भएका थापालाई देउखुरी जिल्ला…