२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

दाङमा बस र माइक्रोबस ठोक्किँदा ६ जना घाइते

दाङ । दाङको लमहीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट घोराहीतर्फ आउँदै गरेको ना ६ ख ४१४९ नम्बरको बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ज ८९४ नम्वरको माइक्रोबस एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा रोल्पाका रोल्पा नगरपालिका –१ बस्ने बर्ष २२ की…