१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

नेपाल–भारत जमुनाह नाका आजदेखि ६० घण्टा बन्द हुने

बाँके ।नेपालगञ्जमा रहेको नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जमा रहेको जमुनाह नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते…