८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

समन्वयको अभावमा निर्माणधीन तीन वटा सडकको काम रोकियो

दाङ । दुई वटा सरकारी कार्यालयबीचको समन्वयको अभावमा दाङमा निर्माणधीन तीन वटा सडकको काम रोकिएको छ । सडक पूर्वाधार कार्यालय र बँगलाचुली गाउँपालिकाले निर्माण गर्न लागेका सडकहरु प्रकृया नपुगेको भन्दै डिभिजन वन कार्यालय घोराही दाङले रोकेको हो । दाङमा निर्माणाधीन तीन वटा सडक डिभिजन वन कार्यालयले रोकेको छ । वातावरण प्रभाव मूल्याङ्कन बिना नै वन…