१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

दाङमा छोराद्धारा आफ्नै बुवाको घाँटी रेटेर हत्या

दाङ । दाङमा एक युवाले आफ्नै बुवाको घाँटी रेटेर हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी २० वर्षीय गोपाल पुनमगरले बुवा ६३ वर्षीय कर्णबहादुर पुनको घाँटी रेटेर हत्या गरेको बताए । घटनास्थलमा प्रहरी पुगेर पुनलाई नियन्त्रणमा लिइसकेको प्रमुख काफ्लेले बताए। बुधबार दिउँसो पानीको गाग्री बोकेर घर आएका बुवामाथि…