१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

शैक्षिक सुधार कार्यक्रममा बाँकेका ५१ विद्यालय छनोट

नेपालगन्ज । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाँकेका ५१ वटा विद्यालय छनोटमा परेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका ८, नरैनापुर गाउँपालिकाका ४, कोहलपुर नगरपालिकाका ९ वटा, खजुरा गाउँपालिकाका ७ वटा, जानकी गाउँपालिकाका ३ वटा, डुडुवा गाउँपालिकाका ४ वटा, राप्तीसोनारी गाउँपालिकाका १० वटा, बैजनाथ गाउँपालिकाका ६ वटा विद्यालय सिफारिसमा परेका हुन् । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चारकोठे,…