दाङ ।दाङको तुलसीपुरमा भएको आगलागीमा ज्यान गुमाएकाका परिवारलाई तुलसीपुर उपमहानगरपालिकाले राहत दिने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा आगलागीमा परेर ज्यान गुमाएका पाँच जनाको किरिया खर्च बापत प्रतिव्यक्ति एकरएक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । साथै ठूला घर तथा भवनमा आगलागी हुँदा निभाउन सक्ने गरी दमकल खरिदका…