१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

लुम्बिनी प्रदेश : राजधानीको खाका अन्तिम चरणमा

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा स्थापित गराउनका लागि निर्माण कार्य जारी रहेको गुरुयोजनाको खाका अन्तिम चरणमा पुगेको छ । राप्ती नदीको दुवै तर्फको ग्रीनबेल्टसँगै आधुनिक शहर निर्माण गर्ने गरी गुरुयोजना परिकल्पना गरिएको छ । सडकसँगै जोडिएको एक सय मिटर चौडा ग्रीन बेल्ट गुरुयोजनामा प्रस्तावित छ । राप्ती गाउँपालिका वडा नम्बर २…