१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

राष्ट्रियताको मामिलामा वर्तमान सरकार नालायकः एमाले महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियताको मामिलामा अहिलेको गठबन्धन सरकार नालायक रूपमा स्थापित भएको बताए। बुधबार दाङको घोराहीमा प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले भने, ‘महाकालीमा तुइन प्रकरणदेखि पछिल्लो समय नेपाली भूमिमा भारतीय पक्षबाट बाटो निर्माण गरेका कुरा प्रधानमन्त्रीकै तर्फबाट सार्वजनिक हुँदा पनि त्यसबारे…